सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रवि लामिछाने सहित ३ जना पक्राउ गर्न फेरी उच्च अदालतमा निवेदन दर्ता

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की (अस्मिता)लाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ ।

चितवन जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावी सहित थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हो ।

उक्त निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि लामिछाने र कँडेलले धरौटी माग गरेको आदेश उपर दिएको निवेदनमा सुनवाई गर्दै कैफियत प्रतिवेदन मागेको पेशी आगामी बिहीबारका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

खोलामा डुबेर एक किशोरको मृत्यु, एक बेपत्ता

प्रधान सेनापति सिग्देलद्वारा पद बहाली

‘जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोप्नुपर्ने’

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध

ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

ऊर्जामन्त्री खड्का गृह जिल्लामा

म्याद सकियो, आयोजना सम्पन्न भएन

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु