सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रहरीले गोलढुङ्गामा गोली हानेर साजन गुरुङलाई नियन्त्रण लियो

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाण्डौको तारकेश्वर न.पा. वडा नम्बर ४ गोलढुङ्गा स्थित नर्थ भ्यू रेष्टुरेन्ट बाहिर प्रहरीले गोली चलाई साजन गुरुङलाई नियन्त्रणमा लिएको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका नजोक भन्ने साजन गुरुङलाई महानगरीय प्रहरी अपराध महासाखाबाट खटिएका प्रहरीनायव उपरिक्षक दुर्गा दाहाल नेतृत्वको बिशेष टोलिले करिब १६:५० बजे नियन्त्रणमा लिएको हो ।

निज गुरूङ प्रहरीलाइ देखी भाग्न खोजेको र प्रहरीले नियन्त्रणमा लिन २ राउन्ड गोलि चलाउदा गुरुङको तिघ्रा र घुँडामा गोलि लागेको छ । समिरमान बस्नेतका सहयोगी रहेका घाइते साजन गुरुङलाई उपचारको लागी अपराध महासाखाको टोलिले ट्रमा सेन्टर महांकाल लगेको छ । धादिङका ३३ वर्षीय साजन कर्तव्य ज्यान मुद्धामा-३ वर्ष जेल बसेर गत वर्षको असारमा छुटेका ब्यक्ति हुन् । गुरूङ्गले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरी दावी रहेको छ ।

प्रहरीले साजन गुरुङलाई गोली हानी नियन्त्रणमा लिदाँको तश्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

खोलामा डुबेर एक किशोरको मृत्यु, एक बेपत्ता

प्रधान सेनापति सिग्देलद्वारा पद बहाली

‘जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोप्नुपर्ने’

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध

ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री

ऊर्जामन्त्री खड्का गृह जिल्लामा

म्याद सकियो, आयोजना सम्पन्न भएन

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ