सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१२ बुँदे सहमती गर्दै CTEVT मा कार्यरत कर्मचारीहरूको आन्दोलन स्थगित (सहमति पत्र सहित)

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाण्डौः आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बिच १२ बुँदे सहमति भएको छ । मंगलबार दुबै पक्षबिच उक्त सहमति भएसँगै राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका चरणबद्ध आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको हो ।

राष्ट्रिय कर्मचारी संगठन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) केन्द्रिय समितिले विभिन्न मितिमा ११ बुँदे मागहरू राखी गर्दै आएको चरणबद्ध आन्दोलनका सम्बन्धमा  कार्यरत कर्मचारीहरूको सम्बन्धमा मंगलबार १२ बुँदे सहमति भइ आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएको छ ।

CTEVT ब्यबस्थापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिका सम्बन्धमा  कार्यान्वयन हुन नसकेका बुँदाहरूलाइ यथाशिघ्र कार्यान्वयन गर्ने, सेवा प्रवेशदेखी हालसम्म परिषदको केन्द्रिय कार्यालय भन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा तत्काल खटाउने र बाँकीको हकमा क्रमशः बढी अवधि परिषद् कार्रयालय बसेका कर्मचारीबाट प्रदेश कार्यालय तथा शिक्षालय खटाउने लगायतका मुख्य मागहरू पुरा गर्ने सहमति भएको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेज बहादुर खत्री बताएका छन् ।

कर्मचारी संगठनले ११ बुँदे मागहरू सहित भदौ २५ गतेदेखी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT को परिसरमा पाल तथा ब्यानर टाँगी धर्ना दिदै आएका थिए ।

आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बिच भएको १२ बुँदे सहमति जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

खोलामा डुबेर एक किशोरको मृत्यु, एक बेपत्ता

प्रधान सेनापति सिग्देलद्वारा पद बहाली

‘जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोप्नुपर्ने’

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध

ईन्द्रजात्राको अक्षयकोष बढाउन पहल गर्छु : मन्त्री पाण्डे

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

ऊर्जामन्त्री खड्का गृह जिल्लामा

म्याद सकियो, आयोजना सम्पन्न भएन

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु