सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेटौडामा बिहानै फेला परेको कुकर बम सेनाद्धारा निश्कृय

२०७६ असोज ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुरको हेटौंडा उप-महानगरपालिका-२ बुद्ध चोकमा एकाबिहानै शंकास्पद बस्तु भेटिएको छ ।  हामो मनि ट्रान्सफर नजिक राखिएको उक्त शंकास्पद बस्तुलाइ नेपाली सेनाको सुपारीटार ब्यारेकबाट गएको बम डिस्पोजल टिमले निश्कृय पारेको हो ।

संविधान दिबसलाइ लक्षित गरि अज्ञात समुहले उक्त बम राखेको हुनसक्ने प्रहरी अनुमान रहेको छ । उक्त शंकास्पद बस्तु ३ लिटरको प्रेसर कुकर रहेको र कुकर भित्र सिमेन्ट पत्थर  रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ: पूर्वमन्त्री साउद

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ – गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा विकास कार्ययोजनामाथि छलफल

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता

अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यमा जसपा नेपाल निर्वाचित

मेलम्चीबासीकाे घर–घरमै पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छु: मन्त्री यादव

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली दर्शन

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

नेपाली सेनाद्वारा खुर्काेटमा बेलिबृज जडान सुरु

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता