सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशले अब एउटा परिवारलाई स्थापित गर्दैन- ओली

२०८१ बैसाख १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले एउटा परिवारलाई स्थापित नगर्ने बताएका छन् ।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालिन नगर अस्पतालको उद्‍घाटन गर्दै ओलीले राप्रपाको राज संस्था फिर्ता ल्याउने आन्दोलनप्रति लक्षित गर्दै संविधान, परिवर्तन र जनताको सवोच्चता नै नमान्नेले एउटा माली चाहियो भन्दैमा देशले माली वा कुनै परिवारलाई स्थापना नगर्ने टिप्पणी गरेका हुन् ।

उनले केही संविधानको दायराभित्र आएर आाफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरूलाई आग्रह गरेका थिए । ओलीले राजतन्त्रका समयमा जनताको अधिकार खोसिए पनि अहिले गणतन्त्रमा नागरिकको अधिकार सुरक्षित रहेकाले अधिकारभित्र रहेर समस्याको हल गर्न सकिने बताए ।

उनले सामाजिक न्याय-समानता र त्यसबाटोबाट सामाजिक सद्भावका साथै राष्ट्रिय एकता बलियो बनाउदै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छः सभामुख घिमिरे

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला