सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँच जना सचिवको सरूवा

२०८१ बैसाख २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले पाँच जना सचिवको सरूवा गर्ने निर्णय गरेको छ।

चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरूवा गर्ने निर्णय गरेको हो। आइतबार सार्वजनिक भएको निर्णयअनुसार प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका दिनेश भट्टराईको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरूवा भएको छ।

मन्त्रिपरिषद् कार्यालयमै रहेका अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको रूपमा सरूवा भएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेका सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको छ।

उपराष्ट्रपति कार्यालयमा रहेका मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र त्यहाँ रहेका विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनहुन्छः कांग्रेस

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छः सभामुख घिमिरे

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक