सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा (सूची)

२०८१ श्रावण २६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौंमा यही अगष्ट १८ देखि २८ (भदौ २ देखि १२ गते)  सम्म हुने साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको  घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्ने छ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्ने छ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।

हेर्नुहोस् खेलाडीहरुको सूची :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

गाब्रियलको गोलमा आर्सनल विजयी

प्रधानसेनापति ट्रफी २०८१ सुरु

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

पोखरा महानगरले पलेशालाई रु दुई लाख २२ हजारसहित सम्मान गर्ने

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी

एनपीएलका ८ मार्की खेलाडीको घोषणा