सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दाउन्नेमा सडकमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए। यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्री यादवद्वारा छानबिन समिति गठन

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालन