सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि दलित अभियन्ता सुनार पक्राउ

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगे पछि सुनारलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

असोज ३ गते दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

सिमलतालमा ट्रक दुर्घटना

नेपालले जलवायुका हानिकारक चुनौतीको सामना गर्नुपरेको छ : वनमन्त्री

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित