सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खुल्यो पृथ्वी राजमार्ग

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्री यादवद्वारा छानबिन समिति गठन

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन