सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खाँदबारी (सङ्खुवासभा) । रातभरिको वर्षाले अरुण जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान

मन्त्री यादवद्वारा छानबिन समिति गठन

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन