सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असोज पहिलो साता काठमाण्डौंमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ३० श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिपालय बैठकले सो निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकले राष्ट्रिय भेलाअघि सातै प्रदेशमा भेला गर्ने पनि निर्णय गरेको छ ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषय (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी) मा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

संबैधानिक परिषदको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश- सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ

माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने