सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गोदावरी नगरपालिकाका मेयर र उपमेयरले पाए भ्रष्टाचार मुद्दामा सफाइ

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३० साउन । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले उनीहरुलाई सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

असोज ३ गते दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

सिमलतालमा ट्रक दुर्घटना

नेपालले जलवायुका हानिकारक चुनौतीको सामना गर्नुपरेको छ : वनमन्त्री

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित