सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

सहकारी ठगि छानबिन गर्ने संसदीय समितिले भोलि प्रतिवेदन संसदमा पेश गर्ने

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु

सभामुखले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ पूरा

नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल