सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

२०८१ भाद्र २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी) २४ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चतराक्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज उदयपुरको बेलका नगरपालिकास्थित श्री वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उहाँले कोशी नदी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हुन त म अहिले प्रधानमन्त्री छैन, तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरु अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु”, उहाँले भन्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली दर्शन

नेपाली सेनाद्वारा खुर्काेटमा बेलिबृज जडान सुरु

बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

हमासको आक्रमणको वर्षगाँठको पूर्वसन्ध्यामा इजरायल सतर्क

गृह मन्त्रालय र अनशनरत सिलवालबीच पाँच बुँदे सहमति, अनशन तोडियो

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

प्रदर्शनका कारण इश्लामावादको जनजीवन प्रभावित

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

सङ्घीयताले देशलाई एकढिक्का बनाएको छ’

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस