सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

२०८१ भाद्र ३०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, ३० भदौः शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।”

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताउनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

दसैंमा कस्तो रहला मौसम ?

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना