सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजदुत बारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

२०८१ भाद्र ३०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम

सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

यस अघि सुनुवाई गरेको समितिले आज निर्णय गर्ने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ: पूर्वमन्त्री साउद

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ – गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा विकास कार्ययोजनामाथि छलफल

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता

अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यमा जसपा नेपाल निर्वाचित

मेलम्चीबासीकाे घर–घरमै पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छु: मन्त्री यादव

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुहोस्)

चीनसँग पनि विद्युत व्यापारका लागि कुराकानी भइरहेको छ: मन्त्री खड्का

लाभग्राहीहरुको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन