सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ आज सुनचाँदीको मुल्य

२०८१ भाद्र ३१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ३१ भदौःनेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त

सेयर बजार २६९० अंकमा, फाइनान्स घट्यो

लहडमा नीति बनाउनु हुँदैन: अध्यक्ष ढकाल

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँः अर्थमन्त्री पौडेल

घट्यो सुनचाँदीको मूल्य

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा पचास लाख हस्तान्तरण

सेयर बजार ५६.०९ अंकले बढ्यो

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

सुनको मूल्यमा सामान्य गिरावट

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव