सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालको फितलो प्रदर्शन: नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित

२०७६ असोज १०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  सिंगापुरमा शुक्रबारदेखि शुरु भएको त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ ।

टस जितेर पहिलो व्याटीङ गरेको नेपालले ६ विकेट गुमाउदै २० ओभरमा १३२ रन जोडेको थियो । सोमपमल कामी, दीपेन्द्र सिंह एरीले क्रमश ४० र २५ रन जोडेका थिए । नेपालले दिएको १३३ रनको टार्गेट जिम्बाब्वेले १८.१ ओभरमा ५ विकेट गुमाउदै पुरा गर्‍यो ।

नेपालको तर्फवाट त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका इशान पाण्डे ४ रन जोडदै आउट भए, भने अर्का डेब्यू खेलाडी कुशल मल्ल २ रन जोड्दै खेल मैदानबाट बाहिरीनु पर्‍यो ।

खेलमा आरिफ शेखले ८ रन र पारस खड्का १८ रनमा आउट भएका थिए भने सन्दीप जोराले १७ रन, विनोद भण्डारी ११ रनमा सिमित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी

यी हुन् एनपीएल अक्सनमा उच्च मूल्य पाएका खेलाडी

इङ्लिश प्रिमियर लिग : ब्राइटनसँग टोटनह्याम स्तब्ध

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

एनपीएल: सबै टिमले छान्यो १०-१० खेलाडी (कुन टिममा को परे?)

एनपीएलको अक्सन आज

एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णाली बिजयी

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

तार्कुकोट दौडमा बस्नेत र तामाङ पहिलो

विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै

एसिया रग्बीमा नेपाल पराजित

एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र