सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वीरगञ्जका बावु आवास र छोरा अस्ताकः साढे १२ लाख श्रोत नखुलेको रकम सहित पक्राउ

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा प्रहरीले सोमबार राति नारायणी अस्पताल अगाडिबाट बीरगञ्ज महानगरपालिका १६ स्थायी घर भएका ४५ बर्षका आवास अली र उनका २२ वर्षीय छोरा अस्ताक आलमलाई १२ लाख ४ हजार ५ सय रुपैयाँसहित बाबु छोरादुबै  पक्राउ गरेको जनाएको छ ।

निजहरुको साथमा पाइएको उक्त रकम कहाँबाट प्राप्त भयो भन्ने बारे अनुसन्धान भइरहेको जिप्रका पर्साले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

दसैंमा कस्तो रहला मौसम ?

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना