शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ : भारतको दिल्ली, कोलकत्ता र मुम्बईमा पेट्रोलको मूल्य समायोजन भएको छ ।
इन्डियन आयल निगमले जनाएअनुसार कोलकत्तामा पेट्रोलको मूल्य २९ पैसा कम भएको जनाएको छ ।
त्यस्तै मुम्बईमा २८ पैसा र चेन्नेईमा भने ३१ पैसा प्रतिलिटर नयाँ मूल्य कायम गरिएको उल्लेख गरेको छ ।
पछिल्लो समय पेट्रोलको मूल्य प्रतिलिटर दिल्लीमा ७४ रुपैयाँ ७ पैसा, कोलकत्तामा ७६ रुपैयाँ ६७ पैसा, मुम्बईमा ७९ रुपैयाँ ६५ पैसा र चेन्नेईमा ७६ रुपैयाँ ९० पैसा भारतीय आयल निगमले कायम भएको छ ।