सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने ट्रम्पको चेतावनी

२०७६ असोज २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सिरियाबाट अमेरिकी सेना फिर्ता भएपछि टर्कीले सिरियामा आफ्नो  सेना पठाएको छ ।

कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीबाट सैनिक ट्याङ्क सहित त्यहाँको सीमा क्षेत्रमा टर्की सेना पठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कुर्दिस सेनामाथि आक्रमण भयो भने टर्कीको अर्थतन्त्र तहसनहस पारिदिने चेतावनी दिएका छ्न् ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने ट्रम्पको निर्णयको फाइदा उठाउदै कुर्दिसमाथी आक्रमण गरेमा सहन नसकिने ट्रम्पले भनेपनि बेवास्ता गर्दै टर्कीले सिरियामा आफ्ना सैनिक पठाएको बताइएको छ ।

इस्लामिक स्टेट आईएसलाई हराउन अमेरिकाले कुर्दिस सेनालाई सहयोग गर्दै आइरहेको छ ।

उता टर्कीले भने सिरियामा अमेरिकी हस्तक्षेप भएकोले कुर्दिस सेनामाथि आक्रमण गर्न आईएसलाई सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन– डब्लुटिओ

सेनेगलमा सडक दुर्घटनामा १६ को मृत्यु, २२ घाइते

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु

स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्श

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

बेलायती ट्रेड युनियनद्वारा सार्वजनिक सेवा सुधार गर्न सरकारसँग आग्रह

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा