सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगान सेनाको हवाई कारवाहीमा ६ तालिबान लडाकु मारिए

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्कादमा हवाई सुरक्षा कारबाहीमा ६ तालिबान लडाकु मारिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबानी लडाकु माथि सेनाले बिहीवार सैन्य कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बताएका छन् ।

हवाई कारवाहीमा पाँच लडाकु घाइते भएका छन् ।
कारवाहीमा सुरक्षाबल र सर्वसाधारणतर्फ कुनै क्षति नभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन– डब्लुटिओ

सेनेगलमा सडक दुर्घटनामा १६ को मृत्यु, २२ घाइते

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु

स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्श

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन

रुसी आक्रमणमा परी पोल्टावामा मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

बेलायती ट्रेड युनियनद्वारा सार्वजनिक सेवा सुधार गर्न सरकारसँग आग्रह

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा