सदाबहार खबरको रफ्तार ....
भाद्र २४, २०८१ सोमबार
September 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कास्की २ को उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने सचिवालय निर्णय

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवाश बालुवाटारमा शनिबार ३ घण्टासम्म बसेको बैठकले प्रतिनिधिसभा सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट भट्टराईलाई उठाउने निर्णय गरेको हो ।

नेकपा उच्च स्रोतका अनुसार गत साल फाल्गुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन पर्यटन मन्त्री एवं कास्की क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद रविन्द्र अधिकारीको रिक्त स्थानमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाँउदा बिजयी सुनिश्चित हुने भन्दै उनीलाइ उम्मेदवार बनाउने सचिवालय सदस्यबिच सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।

यसअघि नेकपा कास्की जिल्ला कमिटिले स्वर्गिय नेता रविन्द्र अधिकारीको पत्नि भट्टराइको मात्र नाम सिफारिस गरेको भएपनि प्रदेश कमिटिले थप दुइ जनाको नाम सिफारिस गरेको गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरूङ्ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष दाहाल

प्रधान सेनापति सिग्देलद्वारा पद बहाली

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

बैंङ्किङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

ऊर्जामन्त्री खड्का गृह जिल्लामा

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

कार्यालय प्रमुखले मात्रै धानिएको कृषि सामग्री कम्पनी

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

ह्वील स्टेरिङ लकभएपछि विमान ‘डाइभर्ट’

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

संयुक्त राष्ट्रसङ्घको महासभा भोलीदेखि

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन