सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्गको ‘पलपलमा‘ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

२०७८ बैसाख १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा ‘ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ ।

गायक विकाश लिम्बु र गायिका ममता गुरुङ्ग स्वर रहेको छ ।केशव बैरागी माइलोको शब्द सिर्जना तथा संगीतकार विकाश चौधरीको संगीतमा गीत तयार गरिएको छ ।

आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

इलामको रमणिय स्थानमा छायाँकन गरिएको भिडियो भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए ।

पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनी गीत ले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ।

विक्रम डिसीको छायाँकन , विर बहादुर थारुको सम्पादन ,ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रनको ‘ निर्देशन छ ।

‘पल पलमा ‘ गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?