काठमाण्डौंः गायक सीताराम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ।
सीतारामले काँडा उम्रियो बोलको गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ।
म्युजिक भिडियो डीएआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
https://youtu.be/yZcz3weEfP0
