काठमाण्डौः गायक संगम थापा र गायिका प्रतिमा अर्याल सेतो सेतो कमेरो बोलको गीति लोक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा अभिनय निरज श्रेष्ठ, अनु पराजुली र जीवन कार्कीको रहेको छ। गीतमा शब्द गायक थापाकै रहेको छ।