सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्न मन्त्रालयको निर्देशन

२०७६ फागुण २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिएको  छ ।

मंगलबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न अनुरोध गरेको हो ।

त्यस्तै विद्यालयमा सभा, समारोह, वार्षिकोत्वस लगायतका कार्यक्रम आयोजना नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको जोखिममा राखेको छ । वृद्धवृद्धा र बालबालिकामा कोरोनाभाइरसको जोखिम उच्च हुने गरेको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण