सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रामचन्द्र र लक्ष्मीको ठुली सार्वजनिक {भिडियो सहित}

२०७९ असार २२, बुधबार

काठमाण्डौः गायक रामचन्द्र काफ्ले र गायिका लक्ष्मी मल्लको स्वर रहेको गीत ‘ठुली’ सार्वजनिक भएको छ । पशुपति म्युजिकबाट सार्वजनिक गीतमा शब्द/संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

श्रीकृष्ण बम मल्लको यस अगाडि बजारमा आएको ‘डाँडाघरे साइली’ ले राम्रो चर्चा पाएको थियो । ठुलीले पनि राम्रो चर्चा पाउने अपेक्षा मल्लले गरेका छन् । गीतको संगति संयोजन योगेश काजी हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा पुष्पा खड्का, जुना सुन्दास, एरोना मल्ल, रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लको अभिनय छ । बुद्द थापाले छायाङ्कन गरेको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)