सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पूर्वराजदुत रञ्जित रे सुटुक्क काठमाण्डौमा

२०७६ भाद्र २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय (रञ्जित रे) अकस्मात काठमाण्डौ आएका छन् ।

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि पूर्वराजदुत रे को नेपाल भ्रमणलाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

ईण्डिगो एयरलाइन्सको नियमित उडानबाट मंगलबार अपरान्ह काठमाण्डौं आएका उनी  बुधबार बिहान दरवारमार्ग स्थित अन्नपूर्ण होटलमा हुने “Coordination in management of migrant labour issues among SAARC nations” कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाण्डौमा रहँदा राजदुत रे ले मंगलबार पुर्वपरराष्ट्र मन्त्री भेष बहादुर थापा र नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

एकाएक कुटनितिक सक्रियता बढाएका रे ले बुधबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगी आधा घण्टा भेट्वार्ता गरेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

‘चाडपर्वले अन्य जीवप्रतिको प्रेम र कृतज्ञता बढाओस्’ : प्रधानमन्त्री शाह