शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डाैंः कोरोनाका कारण लागु लकडाउन खुकुलो भएसंगै संगीत बजारमा नयाँ-नयाँ काम हुन थालेका छन् । नेपाल आईडल बुद्ध लामाले नयाँ गीत बजारमा ल्याएका छन् ।
नेपाल आईडलकै अष्मिता अधिकारी, गायक कृष्ण काफ्ले र समिक्षा अधिकारीले बुद्धलाई गायनमा साथ दिएका छन् ।
चर्चित संगीतकार अर्जुन पोखरेल शब्द तथा संगीतमा तयार भएको गीतमा कृष्ण, बुद्ध, अष्मिता र समिक्षाले आवाज मात्र हैन् अभिनय पनि परेका गरेका छन् । ‘मैले ढाटेको छैन्’ बोलको भिडियो गीतमा फरक कन्सेप्ट प्रयोग गरिएको छ । भिडियो हेर्नुस्
