सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्वयम्भूमा सामान्य बिवाद हुदाँ साथीको हत्या

२०७७ असार १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वयम्भूमा एक जना पुरुषको हत्या भएको छ।

बिहीबार राति साढे ११ बजे स्वयम्भूको सडकपेटीमा अन्दाजी ४०-४५ वर्षका श्याम परियारको हत्या भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूले हत्या गरेको आरोपमा तीन जनालाई विभिन्न स्थानबाट पक्राउ समेत गरिसकेको छ।

‘हिजो उनी र अन्य तीन जना साथी सँगै बसेर रक्सी खाएका रहेछन् तर पछि पैसा तिर्ने विषयमा झगडा हुँदा साथीहरूले नै हत्या गरेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

साथीहरूले सडकपेटीको इँट्टा ब्लकले टाउकोमा हानेर हत्या गरेका थिए। प्रहरीले ओखलढुंगा लिखु गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ४७ वर्षीय शम्भु विक, महानगर वडा १६ पदमाजल बस्ने कृष्णमान शाक्य र काभ्रे दोलालघाट घर भई महानगर वडा १५ बस्ने रामलामा तामाङलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ