सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अन्नु चौधरीको ‘वाचा’ गीत सार्वजनिक (भिडिओ)

२०८० चैत्र ८, बिहिबार

काठमाण्डौः गायिका अन्नु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘वाचा’ बोलको उक्त गीतमा अन्नुसँगै गायक अजित घिसिङ तामाङको स्वर छ।

अजितकै शब्द र संगीत रहेको गीतको भिडिओमा विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन्। रोमान्टिक शैलीमा गाइएको गीतमा दुईको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ।

सुनिल बुढाथोकीको निर्देशन रहेको भिडिओलाई विशाल थापाले छायांकन, नहकुल खड्काले सम्पादन गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]