सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कति छ रविको सम्पत्ति ?

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय अभिनेता रवि तेजाले आफ्नो फिल्मी करियर सह-अभिनेताको रूपमा सुरू गरेका थिए।

९ वर्षपछि उनी सन् १९९९ मा फिल्म ‘नी कोसम’ बाट मुख्य अभिनेताका रूपमा देखिएका हुन्। उनले ‘अम्मा नन्ना ओ तमिला अम्मायी, वेंकी, पावर’ जस्ता फिल्मबाट दर्शकको मन जिते। यी फिल्मबाट उनी एक्सन हिरोको रूपमा परिचित भए। उनी पछिल्लो समय फिल्म ‘ईगल’ मा देखिएका थिए। यस फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

रविले चर्चासँगै फिल्म क्षेत्रबाट राम्रो आम्दानी गरेका छन्। भारतीय सञ्चारमाध्यम नवभारतटाइम्सका अनुसार रवि तेजासँग १२० देखि १६० करोड भारू सम्पत्ति छ। उनी फिल्मसँगै विज्ञापनबाट पनि राम्रो आम्दानी गर्छन्। उनी एक ठूलो प्रोडक्सन हाउसको को-फाउन्डर पनि हुन्।

उनीसँग आन्ध्र प्रदेशको जग्गमपेटामा एक बंगला छ। जसको १६ करोड भारू लागत बताइएको छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?