सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले हाने अर्धशतक

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शनिवार शतक हानेका कप्तान रोहितकुमार पौडेलले वेस्ट इण्डिज ‘ए’विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टी २० सिरिजको लगातार दोस्रो दिनको खेलमा रोहितले ३४ बलमा अर्धशतक प्रहार गरेका हुन् । ५० रन हान्ने क्रममा रोहितले १ छक्का र ४ चौका प्रहार गरेका छन् ।

रोहितले २०५ रन पछ्याउने क्रममा शनिवार ५४ बलमा ११२ रनको शतकीय इनिङ खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

हाफ म्याराथन प्रतियोगिता : पुरुषतर्फ आर्मीका राई र महिलातर्फ प्रहरीका बुढालाई उपाधि

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल आज

आइपिएलमा आज दुई खेल हुदै