सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन शपथ

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन् ।

मनोनीत कोटाका लागि सरकारले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । शाक्यलाई राष्ट्रपति पौडेलले गत चैत ६ गते राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुखले बोलाएको बैठक शुरु

सभामुखले डाके कानुन मन्त्रीसहित प्रमुख दलहरूको बैठक

सदनको अवरोध हटाउन अनौपचारिक संवाद

मुडभेडतर्फ संसद

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्धामा केन्द्रित हुने विश्वास छ- सभामुख

प्रतिनिधिसभाको बैठक बस्न ढिलाई

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था तथा परामर्श समितिको बैठक