सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार राति सार्वजनिक गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सले नेपाली समयानुसार शनिबार राति ९.४५ बजे सोसम्बन्धी सूचना जारी गरेको थियो ।

सूचनामा दिइएको वेबसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर राखेमा नतिजा प्राप्त हुने जनाइएको छ । त्यसका निम्ति वेबसाइट http://dvprogram.state.gov/ESC/ मा जानुपर्ने जनाइएको छ ।

“यदि, तपाईं छनोट हुनुभएको छ भने चेक गर्ने यही नै एउटा उपाय हो,” सूचनामा उल्लेख छ । छनोटले मात्र अन्तर्वार्ता वा भिसाको ‘ग्यारेन्टी’ नहुने पनि सूचनामा जनाइएको छ ।

अमेरिकाले हरेक वर्ष डाइभर्सिटी भिसाअन्तर्गत विभिन्न देशबाट ५५ हजार मानिसलाई अमेरिका लैजाने गरेको छ । ठूलो संख्याका नेपालीले समेत हरेक वर्ष डीभी भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु