शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालीलाई भिजिट भिसामा केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालय स्रोतका अनुसार, १० जनाभन्दा बढी नेपालीलाई महिनौँसम्म बन्धक बनाइएको खुलेको छ । मानव तस्कर समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई छाडेको पाइएको छ ।