सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यू–१८ साफमा नेपाल र भुटान भिड्दै

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : यू–१८ साफ च्याम्पियनसिप समूह चरणको अन्तिम खेलमा समुह A मा रहेको नेपालले  आज भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आईतबार अपराह्न ३ बजेदेखि  शसस्त्र प्रहरी बलको हलचोकस्थित खेल मैदानमा हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको खेलमा नेपाल र माल्दिभ्सको अंक बराबरी रहेको छ भने आज भुटानसँगको खेल जितेमा नेपाल सेमिफाईनलमा पुग्नेछ ।

सन् २०१५ र २०१७ को यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको थियो । यो खेलमा पनि नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा