सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सरकार विरोधी नारा लगाउँदै राजधानीमा तरुण दलको प्रदर्शन

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: भष्ट्राचार, बढ्दो महंगी, तस्करी र कालोबजारी बिरूद्ध काँग्रेसका युवा संगठनले आईतबार बिरोध प्रदर्शन गरेका छन् । नेपाल तरुण दल केन्द्रिय समितीको आयोजनामा राजधानीको माईतिघर मण्डलामा भेला भएका उनीहरूले सरकारको विरोधमा खबरदारी र्‍याली प्रदर्शन गरेका हुन् ।

नेपाली काङ्ग्रेसको दोश्रो चरणको जागरण अभियान अन्तर्गत “भष्ट्राचार, बढ्दो महंगी, तस्करी र कालोबजारी, कम्युनिष्ट सरकारलाई तरूण युवाको खबरदारी” भन्ने व्यानर सहित सरकार विरोधि नारा लगाउँदै र्‍याली गरी बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

तरूण दलका केन्द्रीय महासचिव भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा माईतिघरबाट शुरू गरेको र्‍याली नयाँ बानेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’

एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जादैँ

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः संयोजक दाहाल

कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड

संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल