शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः एलिना चौहान, समिक्षा अधिकारी, रचना रिमालको स्वरमा ‘आयौं चेली’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सो गीतमा दीपक शर्माको संगीत रहेको गीतमा घनश्याम ओलीको शब्द छ । तीज गीतको भिडियोमा अल्का सुवेदी, सुकृती उप्रेती, उत्साह घिमिरेको मोडलिङ छ ।
सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।
