शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः गायक आशिष सचिन र गायिका मेलिना राइको आवाजमा समावेश ‘गलबन्दी पछ्यौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । यो गीतको भिडियोमा आशिष सचिन, वर्षा राउत र रेश्मा घिमिरेको मोडलिङ छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन छ ।
‘गलबन्दी पछ्यौरी’ को भिडियो हेर्नुहोसः
