सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिजयादशमी टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा

२०७६ असोज २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विजयादशमीको टीकाको शुभ साईत बिहान १० बजेर २५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।

टीका, प्रसाद ग्रहण गर्न साइत खोज्नेहरूका लागि भने बिहान १० बजेर ३५ बजेको समय उत्तम रहेको पञ्‍चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बिजयादशमीको दिन मङ्गलबार परेको र चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाउने मानिस पूर्व फर्केर बस्नु पर्छ । टीका लगाईदिने मानिशले भने पश्चिम तर्फ फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

यसरी चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्न पञ्चाङ्ग निर्णायक समितिले सुझाब दिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्यमा उल्लेख्य सुधार

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान