सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निवर्तमान सभामुख महरा नर्विक अस्पताल भर्ना

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संसद सचिवालयकी कर्मचारी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

महराको स्वास्थ्यमा स्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार मध्यान्ह भर्ना गरिएको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई बिहीबार नै जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैंमा बयान लिइएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

महराको स्वास्थ्य चेक जाँचको पूरा रिपोर्ट नआएसम्म के भएको भन्न नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए । प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ- नेतृ झाँक्री

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !

गृहमन्त्री लामिछाने भन्छन्- कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो- लेखक

सभामुखको भूमिका सन्तोषजनक भएन- चित्रबहादुर केसी

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ- प्रधानमन्त्री

उपेन्द्र यादवले दायर गरेको रिटको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ: नेपाल