शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफा सहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ ।
बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताएका छन ।

