सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यो बर्ष लक्ष्मीपूजामा विद्युत खपत १६ मेगावाट घट्यो

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ : यो बर्ष लक्ष्मीपूजाका दिन अघिल्लो वर्षको भन्दा  १६ मेगावाट कम बिद्युत खपत भएको छ ।

यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १ सय ५ मेगावाट विद्युत् प्रयोग गरेका छन् ।

लक्ष्मी पुजाको दिन विद्युतको सबैभन्दा बढी माग हुने दिन हो । गत वर्ष लक्ष्मीपूजाका दिन मात्रै १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत खपत यो बर्ष १ हजार ८९ अंकमै रोकिएपछि  विद्युतको १६ मेगावाट कम हो।

यस वर्ष लक्ष्मीपूजाको बेलुका ६ बजेदेखि ७ बजेसम्मको समयमा सबैभन्दा बढी विद्युत खपत भएको छ। यस बर्ष उपत्यकामा मात्र ३ सय ३१ मेगावाट विद्युत खपत भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक