शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अस्तव्यवस्त भएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेको छ ।
पर्यटन व्यवसायी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गृहकार्यमा जुटेका छन् । कोरोनाको कहरसँग जुद्धै पर्यटन व्यवसायीले उच्च स्वास्थ्य सुरक्षाका साथ व्यवसाय सञ्चालन पनि गर्न थालेको देखिन्छ ।






