सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

२०८० चैत्र २८, बुधबार

काठमाण्डौः भारतीय निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामन्डी: द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार नेटफ्क्सि इन्डिया युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।भारतीय सञ्चारमाध्यमका अनुसार यस सिरिजको बजेट २०० करोड भारू रहेको बताइएको छ।

भन्साली निर्देशित पछिल्लो फिल्म ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। यो फिल्म सन् १९६० को दशकमा मुम्बई कमाठीपुरामा एउटा ‘वेश्यालय’ चलाउने गंगूबाईको जीवनीमा आधारित थियो।

वेब सिरिज ‘हीरामन्डी’ पनि ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा आधारित छ। फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’ को सेट जहाँ बनाइएको थियो, त्यही नै ‘हीरामन्डी’ को सेट बनाइएको हो।

यो सिरिज २०२४ मे १ देखि नेटफ्लिक्समा रिलिज हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)