सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ सिद्धार्थ मल्होत्राको फिल्म ‘योद्धा’ को ट्रेलर (भिडिओ)

२०८० फागुण १८, शुक्रबार

काठमाण्डौः बलिउड अभिनेता सिद्वार्थ मल्होत्रा अभिनीत फिल्म ‘योद्धा’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक प्लेन हाईज्याक गरेको देख्न सकिन्छ।

पुस्कर ओझा र सागर अम्बरेले निर्देशन गरेको फिल्ममा सिद्धार्थसँगै राशि खन्ना र दिशा पाटनीको अभिनय छ। सिद्धार्थ र दिशाले पहिलोपटक एकसाथ काम गरेका हुन्।  यो फिल्म मार्च १५ देखि प्रदर्शन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]