सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक

२०८० फागुण २२, मंगलबार

काठमाण्डौः लेखक तथा निर्देशक पुरु रंकासु राईको ‘ओ यम जी’ सार्वजनिक भएको छ।

बुद्दि तामाङ र सुदिप जंग कार्कीको अभिनय रहेको लघु चलचित्रले राजनीतिक नेताहरुलाई झटारो प्रहार गरेको छ। किरण राईको छाँयाकन र सम्पादन रहेको ‘ओ यम जी’ मा अनिश श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक छ।

उत्तम चन्द्र राईको निर्माणमा बनेको शर्ट मुभि ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो। यो शर्ट फिल्म विशेष सोच र सचेतनाको लागी निर्माण गरिएको लेखक तथा निर्देशक राईको भनाइ छ।

लामो समय देखि युके बस्दै आएका पुरु राई अहिले नेपाल फर्केर चलचित्र क्षेत्रमा काम गरिरहेका छन्। यसअघि एउटा शर्ट मुभी र केहि म्युजिक भिडियोको निर्देशन गरिसकेका राई आफ्नै लेखन तथा निर्देशनमा फिचर फिल्म निर्माणको तयारीमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]